एजेन्सी/ समयसमयमा हामीले विभिन्न चिकित्सकका टिप्समा सुनेका हुन्छौँ कि हरेक दिन खानामा अन्डा समावेश गर्दा हामीलाई निकै फाइदा पुग्छ । त्यसैले हामीले खानामा अन्डा खाइरहेका पनि हुनसक्छौँ ।

तर, शाकाहारी धेरैले त अन्डा खाने चलन खासै हुँदैन । अनि अधिकांश शाकाहारीहरुलाई लागिरहेको हुनसक्छ कि अन्डाबाट पाइने पोषण तत्वमा कमी आइरहेको छ । तर, अब यसको पनि समाधान भएको छ । किनकि भेज अन्डाको पनि प्रयोग बढ्न थालेको छ ।

यो भारतको घटना हो । दिल्लीमा भएको तेस्रो उद्योग दिवसको अवसरमा रुखबाट बनेको अन्डाको प्रदर्शनी गरिएको थियो । यस्तो देखेर धेरै मानिसहरु अचम्ममा पनि परेका थिए । अनि यो अन्डा सामाजिक सन्जालमा पनि निकै भाइरल हुन थाल्यो ।

यो खासमा मुसुरोको दालबाट बनाइएको अन्डा हो । यसलाई शाकाहारी अन्डाका रुपमा बाहिर देखाउन थालिएको छ । अनि यसको स्वाद पनि निकै राम्रो हुने मानिएको छ । अनि यसले कुखुराले पार्ने अन्डाजस्तै हाम्रो मुटुलाई स्वास्थ्य राख्न पनि सहयोग गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah