चर्चित अभिनेता अजय देवगनको फिल्म तन्हाजी रिलिजको क्रममा रहेको छ । १५० करोड लगानीमा निर्माण भएको यस फिल्मले रिलिज पुर्व नै १३७ करोड कमाउन सफल भएको छ ।

यस फिल्मको कुल लागत १३० करोड रहेको र २० करोड प्रचारमा खर्च भएका कारण पनि बजेट ठुलो भएको अजय देवगनले बताएका थिए । तर, स्याटलाइट राइट, गित राइट लगायत अन्य राइट बचेपछि यस फिल्मले लगभग खर्च उठाएको बताइएको छ ।

ऐतिहासिक कथावस्तुमा निर्माण भएको यस फिल्ममा सेप अली खान भिलेनको भुमिकामा रहेका छन् । अजय र सेफले धेरै वर्षपछि गरेको यस फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah