काठमाडौं– बेलायतमा एक विश्वविदालयका शोधकर्ताहरुले एउटा यस्तो स्मार्टफोनको तयार गरेका छन् जसले २५ मिनेटमा नै चिकित्सकको जस्तै बिरामीको पिसाबमा भएका समस्याबारे बताउन सक्छ ।

चिकित्सकीय रिपोर्ट आउन केही समय लाग्ने भएकाले बिरामीलाई सहज होस् भनेर यो पविधि विकास गरिएको छ ।

बायोसेन्सर्स तथा बायोइलेक्ट्रोनिक्स नामको जर्नलमा छापिएको यो रिपोर्टअनुसार यो प्रविधिबाट पिसाब चेक गर्न प्रिग्नेन्सी टेस्टको जस्तै फर्मूला अपनाइएको छ । यो स्मार्टफोनलाई प्रयोग गरेर टेस्ट गरिइसकिएको र अब यो छिट्टै बाहिर ल्याइने जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय