बुल्गेरियाको स्टारा जागोरमा वर्षको तीन पटक ‘श्रीमती’को मेला लाग्ने गर्छ । जहाँ युवतीहरू आफूलाई बिहे गर्ने श्रीमानको खोजीमा हुन्छन् ।

अंग्रेजी अखबार डेली मेलका अनुसार बुल्गेरियाको यो ठाउँमा वर्षमा ३ पटक यस्तो बजार लाग्छ जहाँ श्रीमतीहरू किन्न पाइन्छ ।

एक्काइसौं शताब्दीको दोस्रो दशक पूरा हुँदा पनि यहाँ परम्परागत मान्यताका आधारमा श्रीमती खरिद बिक्री हुने गर्छ । जहाँ युवतीहरू आफ्नो परिवारका साथमा सिंगारपटार गरेर आएका हुन्छन् ।

उनीहरूलाई खरिद गर्न युवकहरू बजारमा आउँछन् र मन परेकी युवतीलाई श्रीमती बनाएर लैजान्छन् ।

यस्तो बजार वर्षौं देखि चलीआएको रितिरिवाजसँग सम्बन्धित छ । स्थानीय सरकारी अधिकारीहरूले पनि यस्तो प्रथा रोक्न सकिरहेका छैनन् ।

‘जसले आफ्नो छोरीको बिहे गर्न सक्दैन उ यहीं बजारमा आएर श्रीमान खोजेर लैजाने गर्छ,’ एक अधिकारीले स्थानीय सञ्चारमाध्यमसँग भने, ‘हामीसँग यो प्रथालाई रोक्ने कुनै कारण छैन । नागरिकहरू गरीब छन् । यहाँ बिहेका लागि धेरै खर्च हुने गर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah