कोरोना भाइरसका कारण उत्तरी छिमेकी मुलुक चीनमा २६ जनाको मृत्यु भइसकेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ८ सय ३० जनामा यसको संक्रमण भएको पुष्टि भइसकेको छ ।

कोरोना भाइरसले महामारीकाे रूप लिनसक्ने खतरालाई मध्यनजर गर्दै चीनले आफ्ना केही शहरमा भ्रमण र ती शहरका मानिसलाई अन्यत्र जान प्रतिबन्ध समेत लगाएको छ ।

कोरोना भाइरस नेपालमा समेत भित्रिन सक्ने खतरालाई मध्यनजर गर्दै सतर्कता अपनाइएको छ । चीनबाट नेपाल भित्रिने यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै चेकजाँचको व्यवस्था गरिएको छ । त्यसका लागि विमानस्थलमै हेल्प डेस्क राखिएको छ ।

जान्नुहोस्, कोरोना भाइरसको बारेमा :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय