वि.सं. २०७६ माघ १३, सोमबार, इ.स. २०२० जनवरी २७, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, शिशिर ऋतु, ने.सं. ११४० सिल्लाथ्व, माघ शुक्लपक्ष, तृतीया, ३०:३८ उप्रान्त चतुर्थी, नक्षत्र– शतभिषा, ३२:१० बजेउप्रान्त पूर्वभाद्रपदा, योग– वरियान्, २६:१० बजेउप्रान्त परिघ, करण– तैतिल, १७:४१ बजेदेखि गर, ३०:३८ बजेउप्रान्त वणिज, आनन्दादिमा अमृत योग, चन्द्रराशि– कुम्भ, सूर्योदय– ६:५५ बजे, सूर्यास्त– १७:३९ बजे र दिनमान २६ घडी ८ पला। पञ्चक।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
अरुको काम धेरै गरनुपर्ल जस पाउने सम्भावना कम रहनेछ,कर्मयोगका थप बाटाहरू खुल्नेछन्, पढाइलेखाइ र व्यवसायमा उन्नति,धनलाभ हुनेछ,प्रतिस्पर्धीलाई उछिन्ने मौका छ,आजको शुभ अंक ३ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ,बिचार गरेर गर्द पनि अरुसँग नरामरो हुने योग छ,खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ,अरुको काम धेरै गरनुपर्ल जस पाउने सम्भावना कम रहनेछ, आजको शुभ अंक ५ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
चौपाया दोपायाबाट आंशिक फैदा हुनेछ, कला साहित्य तथा सिर्जनाको क्षेत्रबाट प्रसस्त लाभ प्राप्त होला, दाजुभाइ तथा दिदीबहिनीको सहयोग पाइने छ, सामाजिक कामबाट प्रतिष्ठा मिल्नेछ,आजको शुभ अंक १० रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
मनमाउत्साह र हर्षबढने देखिन्छ, धार्मिक, सामाजिक तथा परोपकारजन्य क्रियाकलाप सम्पादन हुने समय छ,जिम्मेवारी पनि थपिएला,व्यावसायिक काममा निकैै उन्नति हुनेछ,आजको शुभ अंक १२ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आफ्नै कमजोरीले हात लागिसकेको काम फुत्कन सक्छ,समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्, सोचेको लाभ नमिल्न सक्छ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,आजको शुभ अंक ११ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बिचार गरेर गर्द पनि अरुसँग नरामरो हुने योग छ,वैदेशिक यात्रा तथा कृषिकर्ममा सफलता मिल्नसक्नेछ,अरूको सुझावप्रति शंका उब्जने समय छ,सानै प्रयासले पनि ठूलो काम बन्ला, आजको शुभ अंक ७ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
साथीभाइ र कुटुम्बका नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ,भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,शत्रु,शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ,मनमा प्रशन्नता बडनेछ,आजको शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ,शत्रु चलखेलको बाबजुतपनि सफलता मिल्ने छ,नयाँ काम गर्ने मौका आउला,धर्ममा रुचिहुनेछ, मानसमान पाउने योग छ ,आजको शुभ अंक ९ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
बोलिमा विचार गर्नु होला, खुट्टा तथा आँखा, नाक,कान, घाँटीमा रोग–चोटपटक लाग्ने सम्भावाना छ,समयमा निर्णय गर्न नसकिने र पछि परिने सम्भावना रहेकोछ,आजको शुभ अंक ८ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
भोज भातेरमा सामेल को समय परेको छ,छरछिमेकमा सम्मान बढ्नेछ,मित्र लाभ तथा जनसर्म्पर्क बढ्नेछ,कीर्ति पनि अवश्यै बढ्नेछ,गुरु कृपा रहने छ,आजको शुभ अंक ६ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
काममा लगानी बढाउने समय छ,आर्थिक कारोबरमा बल नगर्नु राम्रो हुनेछ,प्रेममा खटपट हुनेछ,व्यवसायमा लगानी बढाउनुपर्ला, साझ पख सामान्य चोटपटक लाग्ने सम्भावाना छ,आजको शुभ अंक १ रहेको छ l

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
बोली र व्यवहारमा पनि सचेत रहनुपर्नेछ, आफन्तबाट धोका हुन सक्छ,मित्रता र प्रेमको बन्धन कसिनेछ, व्यवसाय खस्किएला,खर्च र थकाइ बढ्नेछ,निराश नहुनुहोस्,मन स्थिति अनुकूल बन्नेछ,आजको शुभ अंक ८ रहेको छ। दिब्य ज्योतिष बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah