काठमाडाैं/ बलिउड नायिका पूजा बेदीको छोरी अलाया फर्निचरवालाले सैफ अलि खानसँग बलिउडमा डेब्यू गर्ने भएकी छन् ।

फिल्मको घोषणा भएलगत्तै उनी विभिन्न कार्यक्रममा सभागिता जनाइरहेकी छन् । हालै जुम टीभीको एक च्याट सोमा पुगेकी उनलाई एक प्रश्न गरियो, ‘यदी अचानक तपाईंको बेडमा कार्तिक आर्यन देखिए भने के गर्नुहुन्छ ?’ जवाफमा उनले बिना संकोचका साथ भनिन्, कोचका साथ भनिन्, ‘उनीसँग बेड शेयर गर्न मलाई कुनै आपत्ति हुने छैन ।’

नायिका सारा र कार्तिकको ‘लव आजकल’ को बोल्ड सिनमा अलायाको के धारणा छ भन्ने प्रश्नमा उनको भनाइ थियो, ‘मैले त्यो फिल्मको ट्रोल हेरेकी छु । यदि म सो दृश्यमा देखिएको भए पनि उक्त दृश्य त्यति नै हुने थियो ।’

बलिउडकी एक चर्चित कबिर बेदी परिवारको तेस्रो पि)ढीकी अलाया सेफ अलि खानसँग फिल्म ‘जवानी जानेमन’बाट बलिउडमा डेब्यु गर्दैछिन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah