काठमाडाैं/ वेस्ट इन्डिजका चर्चित क्रिकेट खेलाडी क्रिस गेल नेपाल आउने भएका छन्।

उनी फ्रेन्चाइज टीटवेन्टी क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग खेल्न नेपाल आउन लागेका हुन्।

लिगको चौथो संस्करण आगामी मार्च १४ तारिख (चैत १) देखि काठमाडौंमा शुरू हुँदै छ।

आक्रामक ब्याटिङका कारण विश्व क्रिकेटमा बेग्लै छवि बनाएका ४० वर्षीय गेलले एभरेस्ट प्रिमियर लिगमा पोखरा राइनोजका तर्फबाट खेल्नेछन्।

खेल्ने विषयमा जमैकन स्टार गेलसँग सम्झौता समेत भइसकेको पोखरा राइनोजले जनाएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah