प्रेमी वा प्रेमिकासँग ब्रेकअप भएपछि ‘अफेयर’लाई भुल्न समय लाग्छ । सम्बन्धबाट टाढा रहन सजिलो हुँदैन । जब तपाईं प्रेमसम्बन्धमा हुनुहुन्छ भने एक्कासी ब्रेकअप पनि हुँदैन । ब्रेकअप हुनुअघि पनि केही संकेत पक्कै पनि देखा परेको हुन्छ । केही कुराहरूलाई बेवास्ता गर्नु पनि ब्रेकअपको संकेत हो । त्यस्तै आज हामी तपाईंलाई ब्रेकअप हुनुको मुख्य कारणहरू बताउँछौं ।

पूरा कुरा नभन्नु

पार्टनरलाई आफ्नो कुरा राम्रोसँग नभन्दा पनि झगडा हुने गर्छ । एक अर्कालाई पूरा कुरा नभन्नु पनि ब्रेकअपको कारण बन्न सक्छ । आफ्ना कुरा राम्रोसँग भने मात्रै एकअर्काबीच समझदारी हुन्छ, विश्वास हुन्छ । अनि लामो समयसम्म अफेयर चल्छ ।

विश्वास नगर्नु

जब एकअर्काबीच विश्वास हुँदैन । प्रेम सम्बन्ध लामो समयसम्म जाँदैन । एकले अर्कालाई विश्वास नगर्ने बानीलाई चाँडै नै हटाउनुपर्छ । साना-साना कुरामा झगडा गर्नु हुँदैन । झगडा गरिरहने बानीले पनि सम्बन्धको आयु कम गराउँछ ।

कुराकानी कम हुनु

जब प्रेमी-प्रेमिकाबीच कुराकानी कम हुन्छ, तब सम्बन्ध पनि गलत बाटोमा गइरहेको छ भनेर बुझे हुन्छ । कुनै पनि सम्बन्धलाई मजबुद बनाउनका लागि संवाद निकै महत्त्वपूर्ण हुने गर्छ । यदि तपाईंहरूबीच कुराकानी पातलो हुन थालेको छ भने बुझ्नुस् कि चाँडै नै ब्रेकअप हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah