मङ्गलबार दोहाबाट बैंककका लागि उडानमा रहँदा एक थाई महिलाले बच्चा जन्माएकी छिन् । कतार एअरवेजको विमानमा रहेका समय व्यथा लागेपछि विमानका कर्मचारीको सहयोगमा ती महिलाले बिहान करिब तीन बजे बच्चा जन्माएकी थिइन् ।

विमान कम्पनीले महिलाको नाम सार्वजनिक गरेको भने छैन । विमानमा नै बच्चा जन्मिएपछि चालकले विमानलाई भारतको कलकत्तामा नै आकस्मिक अवतरण गरेको बताइएको छ । विमान अवतरणपछि महिला र बच्चा दुबैलाई कलकत्तास्थित एक निजी अस्पतालमा भर्ना गरिएको छ ।
आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah