आईसीसी विश्वकप क्रिकेट लीग–२ अन्तर्गत पहिलो खेलमा अहिले नेपालले ओमानसँग खेलिरहेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले बलिङ गरिरहेको नेपालले ओमानको सातौं विकेट झारेको छ ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीिले ओमानको सातौं विकेट लिएका हुन् ।
यसअघि सुसन भारीले छैठौं विकेट लिएका थिए ।



