आश्विन १४, २०७३ १९ औँ सार्क शिखर सम्मेलनका लागी नयाँ आयोजना स्थल बारे निर्णय गर्न क्षेत्रिय सम्मेलनले सुझाव दिएको छ । काठमाडौँमा सम्पन्न सार्कको प्रभावकारीता बारेको क्षेत्रिय सम्मेलनमा हालका लागी ईस्लामवादमा हुने भनिएको सम्मेलन स्थगित भइसकेकाले नयाँ स्थान र मिति तय गर्नुपर्नेमा जोड दिएको छ । अध्यक्ष राष्ट्र नेपालले आगामि सम्मेलन गराउनका निम्ति पहल गर्नु पर्नेमा सम्मेलनले जोड दिएको आयोजक समिति सदस्य तथा एमाले नेता माधव कुमार नेपालले बताउनुभयो । दुई देश बीचको बिग्रदो सम्बन्धको असर सार्कमा पार्न नहुनेमा सहभागी विज्ञले सुझाव दिएका छन् ।

व्यवस्थापिका ससंदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले आयोजना गरेको क्षेत्रिय सम्मेलनमा सदस्य राष्ट्रबीचको आंतकवाद, आर्थिक सम्बन्ध सहित सार्कको प्रभावकारीता विषयमा चर्चा भयो । अफगानिस्तान र मालदिभ्स बाहेकका राष्ट्रको सहभागीता रहेको क्षेत्रिय सम्मेलनको निष्कर्ष सार्क शिखर सम्मेलनमा सुझावका रुपमा प्रस्तुत गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah