स्टयान्ड-अप कमेडियन आदर्श मिश्रा ‘कमेडी च्याम्पियन सिजन १’ बाट बाहिरिएका छन्।

उच्च शिक्षाका लागि बाराबाट काठमाडौँ आएका मिश्रा २ वर्षदेखि स्ट्यान्ड-अप कमेडी गर्दै आएकोमा कमेडी च्याम्पिनको उत्कृट ६ सम्म पुग्न सफल भएका थिए।

तर, उनी उत्कृष्ट ५ मा पुग्न पाएनन्। अर्थात् कम भोटका कारण उनी बाहिरिएका छन्।

अब उत्कष्ट ५ मा विष्णुप्रसाद गौडेल (मेक्साम), हिमेश पन्त, खड्गबहादुर पुनमगर, सुमन कार्की र सुमन कोइराला पुगेका छन्।

कमेडी च्याम्पियन कान्तिपुर टेलिभिजनबाट हरेक सोमबार र मंगलबार राति ९ बजे प्रशारण हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah