एजेन्सी– बलिउड नायिका कल्की कोलचिन विवाहै नगरी आमा बनेकी छिन्।उनी गाय हर्षबर्गसँगका प्रेममा छिन् तर दुवैको विवाह भने भइसकेको छैन।विवाह नभए पनि उनले आफू आमा बन्ने तयारीमा रहेको आफैंले सार्वजनिक गरेकी थिइन्।

३६ वर्षकी उनले क्युट छोरीको आमा बनिसकेकी हुन्।उनले गोवाको एक अस्पतालमा छोरी जन्माएकी हुन्। उनको पहिलो विवाह चर्चित फिल्म निर्माता अनुराग कश्यपसँग भएको थियो।

दुवैले सन् २०११ मा विवाह गरेका थिए। तर त्यो सम्बन्ध लामो समयसम्म चल्न सकेन। चार वर्षमै दुवैको सम्बन्ध टुट्यो। २०१५ मा दुवै कानुनी रुपमै अलग भएका थिए।

एक वर्ष अगाडि उनी इटलीका पियानोइस्ट हर्षबर्गको प्रेममा परेको समाचार सार्वजनिक भएको थियो।

त्यसको केही दिनमै उनले आफू गर्भवती भएको सार्वजनिक गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah