स्टाण्डर्ड चार्टर्ड बैंकले बिक्री गरेको थप नयाँ साधारण सेयर (एफपीओ ) सोमबार साँझ बाँडफाँड भएको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले दिएको जानकारी अनुसार १४० कित्तासम्म आवेदन गर्नेलाई गोलाप्रथाबाट दश कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ ।

 त्यसभन्दा माथि १५० र १६० कित्ताका आवेदकलाई दश कित्ताका दरले सेयर वितरण गरिएको छ भने  १७० कित्तादेखि बढी आवेदन गर्नेलाई ६.३८ प्रतिशतका दरले सेयर वितरण गरिएको छ ।

जस अनुसार १७० कित्ता आवेदन गर्नेले ११ कित्ता तथा सबैभन्दा बढी २५ हजार ५८० कित्ता आवेदन गर्नेले १६३० कित्ता सेयर पाएका छन। क्यापिटलका अनुसार ९९ जना आवेदकले १६३० कित्ताका दरले सेयर पाएका छन ।

कम्पनीले २५ लाख ५८ हजार एक सय ४० कित्ता नयाँ सेयर बिक्री खुला गरेकोमा ११.४ गुणा बढी आवेदन परेको थियो । कुल आवेदकमध्ये २४ प्रतिशत आवेदकले मात्र बैंकको सेयर पाएका छन ।

हजार एक सय ४० कित्ता नयाँ सेयर बिक्री खुला गरेकोमा ११.४ गुणा बढी आवेदन परेको थियो । कुल आवेदनकमध्ये २४ प्रतिशत आवेदकले मात्र बैंकको सेयर पाएका छन । आवेदकमध्ये चार हजार दुई सय ९१ वटा आवेदन रद्ध भएको एनमबि क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah