मोटी भएकै कारण आफ्ना प्रेमीले छाडेपछि बेलायतको लिंकनशायर बस्ने जेनिफर एटिकले २ वर्षमा करीब ५६ केजी वजन घटाइनन् मात्र, मिस ग्रेट ब्रिटेनसम्म बनेकी छिन् ।

उनले आफू मोटी भएकाले आफ्ना इंगेजमेन्ट भइसकेको प्रेमीले छोडेपछि यस्तो फैसला लिएकी थिइन् । २६ वर्षकी जेनिफर आफ्नो उद्देश्यमा यति धेरै कटिबद्ध भएर लागिन् कि मिस ग्रेट ब्रिटेनसम्म बन्न सफल भइन् ।

उनले आफ्नो डाइट कन्ट्रोल गरिन् र घन्टौसम्म जिममा दिन बिताउन थालिन् । आफ्नो तौल कम गर्न उनले पूरा मेहेनेत गरिन् । अहिले उनीसँग मिस ग्रेट ब्रिटेन २०२० को उपाधि हातमा छ ।

उनले १ सय ९ केजीबाट ५६ केजी कम गर्न २ वर्ष लागेको बेलायती सञ्चारमाध्यमहरूलाई बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah