कोरोना भाइरसको संक्रमण विश्वव्यापीरुपमा फैलिएपछि त्यसको रोकथामको लागि सेलिब्रेटीहरु पनि अग्रसर देखिएका छन्। बलिउड अभिनेता सलमान खानले पनि इन्स्टाग्राममार्फत् कोरोना भाइरसको रोकथामको लागि उपाय सुझाएका छन्।

उनले भारतको सभ्यतामा नमस्ते र सलाम भएको भन्दै कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएपछि मात्र हात मिलाउन सुझाव दिएका छन्। उनले ‘सर्टलेस’ तस्बिर सार्वजनिक गर्दै उक्त सुझाव दिएका हुन्।

पछिल्लो समय भारतको विभिन्न स्थानमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। अहिलेसम्म कम्तीमा ३० जनामा कोरोना भाइरस देखिएको भारतीय अधिकारीहरुले जनाएका छन्।

त्यस्तै अभिनेता अनुपम खेरले पनि हात मिलाउनुभन्दा अभिवादन गर्न सुझाव दिएका थिए। उनले ट्‍वीटरमा भिडियो सेयर गर्दै कोरोना भाइरसबाट बच्न र बचाउन अभिवादन गर्नुपर्ने बताए। कमर्चारी संक्रमित पाया गया है।

https://www.instagram.com/p/B9VvxM1laKc/?utm_source=ig_web_copy_link

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah