मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- आर्थिक कारोबरमा बल नगर्नु राम्रो हुनेछ,प्रेममा खटपट हुनेछ,कामको बोझ थपिनेछ,धार्मिक क्रियाकलापमा बाधा हुनेछ,बोलीमा विचार पुर्याउनु होला,बिचार गरेर गर्द पनि अरुसँग नरामरो हुने योग छ,आजको शुभ अंक ३ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – कला साहित्य तथा सिर्जनाकोक्षेत्रबाट प्रसस्त लाभ प्राप्त होला,दाजुभाइ तथा दिदीबहिनीको सहयोग पाइने छ,सामाजिक कामबाट प्रतिष्ठा मिल्नेछ,कीर्ति पनि अवश्यै बढ्नेछ, गुरु कृपा रहने छ,सचेत रहनुहोला, आजको शुभ अंक ६ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –सोचेको लाभ नमिल्न सक्छ,त्रा सकट आउनेछ,शत्रु चलखेलको बाबजुतपनि सफलता मिल्ने छ,नयाँ काम गर्ने मौका आउला,धर्ममा रुचिहुनेछ,मानसमान पाउने योग छ र अरुको बिश्वास जितिने छ,आजको शुभ अंक १२ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–वैदेशिक यात्रा तथा कृषिकर्ममा सफलता मिल्नसक्नेछ,अधुरा कामहरू बन्नेछन्,प्रेमको बन्धन कसिने बेला छ,धर्ममा रुचिहुनेछ,मानसमान पाउने योग छ र अरुको बिश्वास जितिने छ,मनमाउत्साह र हर्षबढने देखिन्छ,आजको शुभ अंक ८ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –अरूको सुझावप्रति शंका उब्जने समय छ,सानै प्रयासले पनि ठूलो काम बन्ला,भेटघाटले प्रसन्नता मिल्नेछ, मनपर्ने वस्त्र,अलंकार आदि लाभ होला,झगडा पनि हुनसक्छ, आजको शुभ अंक ११ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –शत्रु बडने र रोग बडने भएकोले खाना र बोलिमा बिचार गर्नुहोल,बोली र व्यवहारमा पनि सचेत रहनुपर्नेछ,विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,सहयोगी हरुले धोका दिन सक्नेछन,आजको शुभ अंक ९ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–अरुको काम धेरै गरनुपर्ल जस पाउने सम्भावना कम रहनेछ,आफन्तबाट धोका हुन सक्छ,मित्रता र प्रेमको बन्धन कसिनेछ,व्यवसाय खस्किएला,खर्च र थकाइ बढ्नेछ,निराश नहुनुहोस्,मन स्थिति अनुकूल बन्नेछ,आजको शुभ अंक ७ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–मनमा प्रशन्नता बडनेछ भोज भातेरमा सामेल को समय परेको छछरछिमेकमा सम्मान बढ्नेछ ,मित्र लाभ तथा जनसर्म्पर्क बढ्नेछ,खुट्टा तथा आँखा,नाक,कान,घाँटीमा रोग–चोटपटक लाग्ने सम्भावाना छ,आजको शुभ अंक १० रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,शत्रु,शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ,पेटको गडबडीले सताउन सक्छ,सचत रहनुहोस्,शत्रुमाथि विजयी भइनेछ, आफन्तसँग सम्बन्ध सुधार हुनेछ,आजको शुभ अंक ५ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ, कर्मयोगका थप बाटाहरू खुल्नेछन्,पढाइलेखाइ र व्यवसायमा उन्नति,धनलाभ हुनेछ, प्रतिस्पर्धीलाई उछिन्ने मौका छ,आजको शुभ अंक ८ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –धार्मिक,सामाजिक तथा परोपकारजन्य क्रियाकलाप सम्पादन हुने समय छ,जिम्मेवारी पनि थपिएला,व्यावसायिक काममा निकैै उन्नति हुनेछ,सत्रु बडने छ स्वाथ्यमा संकट आउनेछ, आजको शुभ अंक ५ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –गोप्य रहस्य पत्ता लगाउन सफल भइने छ,आफन्तबीच अविश्वास बढ्ला,आफ्नै कमजोरीले हात लागिसकेको काम फुत्कन सक्छ,सचेत रहनुहोला,गोप्य रहस्य पत्ता लाग्नेछ, आजको शुभ अंक १ रहेको छ l दिब्य ज्योतिष बाट साभार



