ग्रामी अवार्ड विजेता पपगायिका बिली एलिस बडी शेमिङविरुद्ध उत्रिएकी छन्।

उनले अमेरिकामा भएको एक लाइभ कन्सर्टमा आफ्ना लुगा खोलेर समथर्ककलाई सन्देश दिएकी हुन्।

बीबीसीका अनुसार मियामीमा भएको उक्त शो मा गायिका एलिसले आफ्नो सर्ट उतार्दै भनिन्, ‘यदि म कन्फर्टेबल कपडा लगाउछु तब महिला होइन। यदि म कपडा उतार्छु त मेरो क्यारेक्टर ठीक छैन। तपाईँले मेरो बडी कहिल्यै देख्नु भएको छैन, तर पनि मान्छे जज गर्नेछन्। आखिर किन?

उनले अगाडि भनिन्, ‘तपाईँसँग मेरा लागि केही राय छ। मेरो म्यूजिकलाई लिएर कपडालाई लिएर, मेरो बडीलाई लिएर। म जुन लुगा लगाउँछु त्यसलाई मान्छे मन पराउँदैनन। केही मान्छे तारिफ गर्छन्। तर मलाई लाग्छ कि मलाई जहिल्यै दखिँदै आएको छ, तपाईँको जजमेन्ट, मेरा लागि बयानबाजी, यदि म उनीहरुलाई लिएर गम्भीर हुन्थे भने कहिल्यै अगाडि बढन सक्दैनथे।’

https://www.instagram.com/tv/B9iVY7Dpqdc/?utm_source=ig_web_copy_link

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah