नब गायिका रोशनी पन्तको आवाजमा भजनकृतन जयभोला सार्वजनिक गरिएको छ ।
गायिका रोशनी पन्तको आफ्नै लय तथा शब्द संकलनमा रहेको जयभोला का लागि सहयोगी वसन्त पन्त तथा न्यु अन्जना डिजिटल ले बजारब्यबस्थापन गरेको हो ।
भजन सुन्नुहोस् :
© 2026, All right reserved to Sawal Nepal