मेष– विद्यामा उन्नती हुनेछ । सन्तानबाट भरपुर सहयोग पाइनेछ । बुद्धिले सहि निर्णय लिनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रतिस्पर्धामा जित देखिन्छ । मुद्दामामिला किनारा लाग्नेछन् । साताको अन्त्यमा यात्रा हुने एवं पारिवारिक भेटघाट र आफन्तबाट सहयोग पाइनेछ ।

वृष– घरायसी विवाद बढ्नेछ । स्त्रीसँग मनमुटाव बढ्नेछ । चिसोको असर देखिनेछ । सन्तानबाट खुशियाली बढ्नेछ । व्यवसायमा फाइदा एवं विरोधीबाट पनि
राम्रो सहयोग मिल्नेछ । आपसी झमेला टुंगिने एवं खर्च भने बढ्ने देखिन्छ । साताको अन्त्यमा स्वास्थ्यमा सुधार र वादविवादमा मेलमिलाप हुनेछ ।

मिथुन– छोटो यात्रा हुनेछ । दाजुभाइबाट आश्वासन मिल्नेछ । पराक्रम बढ्ने एवं मातृपक्षबाट सहयोग रहनेछ । साताको मध्यमा मानसिक अशान्ति एवं घरायसी
झमेला आइपर्नेछ । साताको अन्त्यमा अध्ययनमा सफलता, व्यापारमा फाइदा एवं सन्तति सुख मिल्नेछ ।

कर्कट – भोजनको सुख मिल्नेछ । बोलीको प्रभावले काम बन्नेछ । चेहरामा प्रशन्नता झल्किनेछ । धनको कारोबार बढ्नेछ । सानो यात्रा एवं बन्धुबाट सहयोग पाइनेछ । विदेशबाट फाइदा एवं मित्रजनले सहयोग गर्नेछन् । साताको अन्त्यमा भने शारिरीक अस्वस्थता र काममा ढिलासुस्ति हुनेछ ।

सिंह – उत्साहका वृद्धि हुनेछ । जिम्मेवारी थपिनेछ । कुटुम्ब भेटघाट रहनेछ । इष्टमित्रबाट सहयोग पाइनेछ । सम्पति वृद्धि एवं भोजनको सुख मिल्नेछ । साताको अन्त्यमा भने जिम्मेवारी थपिने, रोजगारीमा फाइदा एवं दिदी बहिनीको सहयोगबाट काम बन्ने देखिन्छ ।

कन्या – खर्चमा वृद्धि हुनेछ । यात्रामा झमेला पर्नेछ । अनावश्यक विवादमा फसिनेछ । अरुको कारणले आफूलाई भार पर्नेछ । साताको मध्यमा भने धनसम्पति वृद्धि व्यापारमा फाइदा एवं कामबाट लाभ मिल्नेछ । साताको अन्त्यमा राजनीतिक फाइदा हुने एवं पद प्रतिष्ठा बढ्ने योग छ ।

तुला – आँटेको काममा लाभ मिल्नेछ । व्यवसायमा फाइदा एवं धार्मिक रुचि बढ्नेछ । स्त्रीबाट सहयोग एवं कृषि र जलको कारोबारमा फाइदा मिल्नेछ । राजनीतिमा जिम्मेवारी थपिने, रोजगारीमा लाभ मिल्ने एवं ठूलाबडाबाट स्याबासी पाइनेछ । आफ्नो कामको राम्रो प्रतिफल मिल्नेछ ।

वृश्चिक– सामाजिके काममा अवसर मिल्नेछ । कामको प्रशंसा पाइनेछ । राजनीतिक क्षेत्रबाट फाइदा लिन सकिनेछ । साताको मध्यमा राम्रो आम्दानी हुनेछ । आर्थिक सहयोग बढ्नेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा समस्या एवं खर्चको मात्रा बढ्नेछ ।

धनु – यात्राको सुख मिल्नेछ । वैदेशिक कामबाट फाइदा पाइनेछ । ठूला बडाले साथ दिनेछन् । काममा प्रगति हुनेछ । जग्गा कृषिबाट फाइदा एवं सञ्चित धन बढ्नेछ । आर्थिक काममा प्रगति हुनाका साथै सन्तानबाट पनि सहयोग पाइनेछ । साताको अन्त्यमा राम्रो आम्दानीसहित कार्य सफल हुनेछ ।

मकर – स्वास्थ्यमा समस्या आउनेछ । आफन्तबाट धोका हुनेछ । झूठो लाञ्छना लाग्नेछ । साताको मध्यमा भने भाग्यले साथ दिनेछ । वैदेशिक मित्रबाट फाइदा मिल्नेछ । साताको अन्त्यमा भने राजनीतिक लाभ, पदवृद्धिको चर्चा एवं मित्रबाट राम्रो सहयोग पाइनेछ ।

कुम्भ– पारिवारिक खर्च बढ्नेछ । सामाजिक एवं धार्मिक काममा व्यस्त भइनेछ । साताको मध्यमा स्वास्थ्यमा गडबढी, खानपिनमा समस्या एवं झूठो
लाञ्छना आउनेछ । अन्त्यमा भने अधुरा काम बन्ने । यात्राको योग बन्ने एवं ठूलाबडाबाट व्यक्तिगत सहयोग पाइनेछ ।

मीन– वादविवादमा परिनेछ । विरोधीहरु अघि सर्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । व्यावसायिक साझेदारीको योग बन्नेछ । प्रेमीप्रमिकबीच सम्बन्ध सुध्रिनेछ । ससुराल पक्षबाट सहयोग एवं साझेदारी लगानीमा फाइदा पाइनेछ । साताको अन्त्यमा भने विसञ्चो हुने, काममा ढिलासुस्ती एवं गुप्त बाधा आइपर्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा , सम्पर्कः ९८५१०७१५७४ पशुपति जयवागेश्वरी जनता समाचार बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah