म्युजिक भिडियो, टेलि फिल्म, फिल्म लगायतको बिकास भएसँगै पछिल्लो अबधीमा नेपालको मोडलिङ क्षेत्रले निकै ठुलो फड्को मारेको छ । यस क्षेत्रमा आउन रुचाउनेहरुको संख्या पनि उल्लेख्य रहेको छ । र आउनेहरुको पनि दिनानुदिन बढ्दै गएका छन् । नेपाली फिल्मी क्षेत्रमा सुन्दर युवतीहरुको संख्या पनि धेरै नै रहेको छ ।

मोडलिङ क्षेत्रलाई पुर्ण रुपमा व्यवसायिक बनाउन पनि यी सुन्दर युवतीहरुको योगदान रहेको छ । आउनुहोस् आज नेपालका सुन्दर ५ युवतीहरु चिनौं ।

१. निति शाह

२. अदिती बुढाथोकी


३. सामराज्ञी राज्य लक्ष्मी शाह


४. अस्मी श्रेष्ठ


५. प्रकृति श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय