सरकारी सम्पत्ति नष्ट गरेको आरोपमा प्रहरीले भैंसीलाई नै गिरफ्तार गरेको छ । यस्तो घटना भारतको उत्तर प्रदेश राज्यमा भएको हो । उत्तर प्रदेशको एक क्याम्पसको हातामा लगाइएका रुखबिरुवा खाएपछि भैँसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यो अनौठो घटना नेपालसँग सीमाना जोडिएको लखिमपुर खिरी जिल्लाको पलियास्थित बलदेव वैदिक इंटर कलेजमा भएको हो । पर्खाल नै तोडेर कलेजभित्र प्रवेश गरेको भैँसीले भित्रका बोटविरुवा नष्ट गरेको थियो ।

भैँसीले कलेजभित्रको फुल तथा बोटबिरुवा खाएपछि क्याम्पस प्रशासनले प्रहरीलाई फोन गरेको थियो । त्यसपछि प्रहरीको टोलीले भैँसीलाई नियन्त्रणमा लिएर प्रहरी चौकी लगेको थियो ।

प्रहरीले भैँसीलाई फिर्ता पाउन भैँसीका मालिकले जरिवाना तिर्नुपर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah