एक व्यक्तिले लकडाउनको यो समयमा आफ्नै कोठा नछोडी म्याराथुन पूरा गरेका छन् । बेलायतका पाउल होलिडेले यस्तो गरेका हुन् । उनले म्यानचेस्टर म्याराथुनका लागि अभ्यास गर्दै आएका थिए । तर, कोरोनाभाइरस महामारीका कारण यो खेल अहिलेका लागि स्थगित भएको छ । तर, उनले आफ्नै कोठामा ४ किलोमिटर ५ सय मिटर दौडिएका छन् । उनले यो च्यारिटीका लागि २ हजार पाउन्ड उठाउन गरेका हुन् ।

उनले विहान ९ बजेबाट दौडिन सुरु गरेका हुन् । ‘मलाई चार घन्टा तीस मिनेट जति लाग्यो,’ उनले भनेका छन्, ‘मेरो उद्देश्य तीन घन्टा ४५ मिनेटमा सकाउनु थियो ।’

उनले यसरी कोठामा दौडिँदा अनौठो अनुभव भएको पनि सेयर गरेका छन् । बाहिर दौडिँदा स्वच्छ हावा हुने र मानिसहरुले पनि सपोर्ट गर्ने तर कोठामा त्यो सुविधा नभएको उनले बताएका छन् ।

दौडिएर सक्दा कार्पेट पूरै बिग्रिएला भन्ने डरले उनले पहिले नै कार्पेट निकालेको पनि जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah