वि.सं. २०७७ वैशाख -८,सोमवार ,ई.सं. २०२० अप्रिल -२०,शक संवत्-१९४२,नेपाल संवत्-११४० चौलागा,प्रमादी संवत्सर,उत्तरायण,ऋतु-वसन्त,वैशाख कृष्णपक्ष तिथि,त्रयोदशी , ०३:३६ बजे उप्रान्त चतुर्दशी,नक्षत्र-पूर्वभाद्रपदा , ०८:१७ बजे उप्रान्त उत्तरभाद्रपदा,योग-ऐन्द्र , २१:२० बजे उप्रान्त वैधृति,करण-गर १४:३६ बजेदेखि वणिज , २७:३६ बजे उप्रान्त शकुनि,चन्द्रराशि-मीन,आनन्दादि योग-मुसल, सूर्योदय- ५:३६,सूर्यास्त-१८:३१ ,दिनमान- ३२ घडी १६ पला lपञ्चक। सोमप्रदोष व्रत। छन्द दिवस।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)– बाध्यतापूर्ण काममै समय बित्न सक्छ,विगतका कर्मको उचित प्रतिफल पाइनेछ,कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ,गोपनीयतामा ध्यान पुर्याउनुहोला,आजको शुभ अंक ६ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ,आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्,आजको शुभ अंक १० रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –लालेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,विगतको श्रमबाट भने लाभ हुनेछ,काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,आजको शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला,परिवारमा आमाको सहयोगबाट काम सम्पादन हुन सक्छ,लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,आजको शुभ अंक १० रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ,स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ,मन पर्ने वस्त्र,अलंकार आदि उपहार पाइने योग छ,आजको शुभ अंक ३ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोगीहरू पछि हट्न सक्छन्,श्रम गरीकन कम मूल्य प्राप्त हुने समय छ, कमजोरीले चिन्ता बढाउन सक्छ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला, आजको शुभ अंक १ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ,भेटघाटमा अलमलिनाले काममा बाधा, स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ,आजको शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ,कीर्तिमानी काम गर्ने समय छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला, ठूलै फाइदाको आश्वासन पनि पाइनेछ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,आजको शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–आम्दानी कम भए पनि जीवनसाथीका माध्यमबाट काम बन्न सक्छ,आतिथ्यपूर्ण सम्मान पाइएला,ठूला व्यक्तिबाट काममा बाधा हुनेछ,भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ,आजको शुभ अंक ९ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ,भाग्य बलवान् भएकाले अरूको हातमा पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,आजको शुभ अंक ११ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ, तापनि,सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ,स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ,आजको शुभ अंक ४ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ,धेरैले तपाईंका कामको तारिफ गर्नेछन्,गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ,आजको शुभ अंक ८ रहेको छ। दिब्य ज्योतिश बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah