दमक/ झापाको बाह्दशीका एक ब्याक्तिमा कोरोना संक्रमण फेला परेपछि उनको सम्पर्कमा आएकाहरुको खोजी शुरु भएको छ । उनि दिल्लिको जमातीमा सहभागि रहेको बताईएको छ ।

उनी गत चैत १० गते आफ्नो घर बाह्दशी आएको बताईन्छ । उनलाई बारम्बार क्वारेन्टाइनमा बस्न आग्रह गर्दा पनि नमानेको र बारम्बार स्थानीय हाटबजारमा ओहोरदोहोर गरिरहेको गाँउपालिकाका एक जनप्रतिनिधिले बताएकाछन् ।

बारम्बार क्वारेन्टाइन नभए होम क्वारेन्टाइनमा बसिदिन भनेका थियौ तर मान्नु भएको थिएन, ति जनप्रतिनिधिले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah