मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ।

यसैगरी, हाल देशभर सामान्य देखि पुर्ण बदली रही पश्चिमी भू–भागका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग सहित वर्षा भइरहेको छ।

यस्तै सोमबार दिउँसो देशको अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रहने र देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।

राति, देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी र मध्य भू–भागका थोरै स्थानहरुमा र पूर्वी भू–भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah