उत्तरी चीनमा एक मानिसले आफ्नी आमालाई स्याहार्नको पीरले जिउँदै गाडेको पाइएको छ । चिहानमा उनी जिउँदै फेला परेकी थिइन् ।

उक्त मानिसकी पत्नीले प्रहरीलाई बताएअनुसार, उनले आमालाई ठेलामा राखेर शनिवार बाहिर लगेको थियो । आमा तीन दिनसम्म नफर्किएपछि प्रहरीलाई खबर गरियो र उक्त मानिसलाई हिरासतमा लिइयो ।

घटना शान्सी प्रान्तको जिङबियान काउन्टीमा भएको हो । उक्त व्यक्तिको थर मा भएको र उसकी ७९ वर्षीया आमाको थर वाङ भएको बताइएको छ ।

आमालाई आंशिक पक्षघात छ र उनको स्याहार गर्न छोरोलाई दिक्क लागेको चाइना डेलीले खबर दियो ।

चीनका धेरै भूभाग विशेषगरी गरीब ग्रामीण क्षेत्रमा सार्वजनिक स्याहार उपलब्ध छैनन् । परिवारहरूले आफ्ना वृद्ध सदस्यलाई आफैं हेरचाह गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah