काठमाडौं,  कुवेतमा एउटा जोडी विवाह गरेको तीन मिनेटमै छुट्टिएको छ । यो विवाह कुवेतको इतिहासमा नै सबैभन्दा कम समयको भएको बताइएको छ । डेली मेलका अनुसार अदालतमा विवाहको सम्झौतामा हस्ताक्षर गरेर निक्लनेबित्तिकै बेहुलीले डिभोर्स गरेकी हुन् ।

अदालतमा जाँदै गर्दा चिप्लिएपछि आफूलाई ‘बेवकुफ’ भन्दै जिस्काएपछि बेहुली रिसले चुर हुँदै न्यायाधीशसँग वैवाहिक सम्झौता खारेज गर्न माग गरेकी हुन् ।सामाजिक सञ्जालमा ती पुरुषले महिलाको आत्मसम्मानमा ठेस पुर्याएको भन्दै समर्थनमा महिलाको समर्थनमा उत्रिएका छन् । एकजना ट्विटरमा प्रतिक्रिया दिँदै लेख्छन्, ‘सुरुमै यस्तो व्यवहार गर्नेसँग छुट्टिनु नै उत्तम हुन्छ ।’ एजेन्सी

यो पनि टेप रेकर्डरले पंखा, पेट्रोल र साइकल रिक्शा चल्ने

वास्तवमा ७० वर्षिय झब्बुलाल मेहर को घर इको फ्रेन्ड्ली तरीकाले बनाएका छन् । यसमा उज्यालो वा पानी प्राकृतिक हो, साथमा पंखा र टेपरेकर्डर बनाएका हुन् । झब्बुलाला लोक स्वास्थ्य अभियान्त्रिकमका १७ वर्षसम्म मेकानिक भएर काम गरेका हुन् । अरुले टेपरेकर्डर गीत सुन्न प्रयोग गर्छन उनले भने पंखा बनाएका छन् । रेकर्डरको मेसीनमा ब्याट्रीको ठाउँमा पंखा लगाएका छन् । जुन एक सिसमत क्षेत्रमा धेरै गर्मीबाट राहत दिन सक्षम भएको छ ।

झब्बुले लुनासँग जोडेर पेट्रोल रिक्सा बनाएका छन् उनी आफैले ७० वर्षको उमेरमा आफ्नै हातले नै बनाएका हुन् । उनको घरमा लामखुट्टे नछिरोस् भनेर जाली लगाएका छन् जालीबाट पानी छिर्दैन तर प्रकाश भने स्पष्ट रुपमा पस्छ । आफ्नो घर भित्रै ११ फिटको गहिरो कुँवा खनेका छन् जसबाट शुद्ध र निरन्तर पानी आउछ । मोतियाविन्दुको अपरेशन गरेपछि उनले चश्मा बिना नै पत्रिका पढ्न सक्छन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah