वि.सं.२०७७ वैशाख ३०,मंगलवार, ई.सं.२०२० मे -१२, शक संवत्-१९४२,नेपाल संवत्-११४० बछलागा,प्रमादी,उत्तरायण,वसन्त, ज्येष्ठ कृष्णपक्ष तिथि-पञ्चमी , ०९:५५ बजे उप्रान्त षष्ठी,नक्षत्र-पूर्वाषाढा , ०८:११ बजे उप्रान्त उत्तराषाढा,योग-साध्य , ०६:४१ बजे उप्रान्त शुभ,करण-तैतिल ०९:५५ बजेदेखि गर , २१:४७ बजे उप्रान्त वव,चन्द्रराशि-धनु,आनन्दादि योग-मित्र,सूर्योदय-५:१९, सूर्यास्त-१८:४३, दिनमान-३३ घडी ३२ पला lअगस्ति काठमाडौं समान अक्षांश–रेखाबाट २९:१८ बजे अस्त।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ, अनावश्यक ठाउँमा धन खर्च हुनेछ, चोटपटक लाग्न सक्छ , दाम्पत्य जीवन सुखमय रहनेछ, आजको शुभ अंक ७ रहेको छ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ,कार्य्सिद्धि हुने अवसर मिल्नेछ ,राजनैतिक कार्यमा सफलता मिल्नेछ ,आजको शुभ अंक ३ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – मित्र वा आफन्तको सहयोग मिल्नेछ ,बौद्धिकताको विकास हुनेछ, मिष्ठान्न भोजन प्राप्ति होला, साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला,आजको शुभ अंक १२ रहेको छ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –धार्मिक तथा समाजसेवामा मन लाग्नेछ, परिश्रम गर्दा धनार्जन हुनेछ ,नयाँ काम वा रोजगार पाईनेछ ,प्रेम अझ कसिलो हुने छ ,आजको शुभ अंक ७ रहेको छ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ ,मानसिक चिन्ता बढ्नेछ, यात्रामा मालसामान हराउन सक्छ ,घरायसी झमेलामा परिएला,आजको शुभ अंक ५ रहेको छ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ, धनार्जन हुनेछ , वैदेशिक कार्य अघी बढ्नेछ,आजको शुभ अंक ८ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –रोजगारको अवसर मिलनेछ , राजनैतिक कार्यमा सफलता मिल्नेछ , बन्धु बान्धव बाट विशेष सहयोग मिल्नेछ ,पारिवारीक झमेला रहला ,आजको शुभ अंक ६ रहेको छ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ ,व्यापार व्यसायबाट लाभ मिल्नेछ, पठनपाठनमा प्रगति हुनेछ ,आजको शुभ अंक ५ रहेको छ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला, आर्थिक क्षेत्रमा सङ्कट आउला ,मुद्दा मामिला आइलाग्नेछ ,आजको शुभ अंक १ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –घरमा अतिथीको आगमन हुनेछ, नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ , लाभदायक यात्रा रहनेछ, नयाँ कार्यको थालनी होला,आजको शुभ अंक ९ रहेको छ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ,शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ, भाग्योदय हुनेछ, आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन्, आजको शुभ अंक १० रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –रमणीय र सुखद यात्राको योग छ, धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ,अधुरो काम बन्नेछ, पारिवारिक जमघटले मन प्रफुल्ल रहने छ,आजको शुभ अंक ११ रहेको छ । दिब्यज्योतिष बाट साभार गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah