नेपालमा कोरोनाभाइरस कोभिड– १९ संक्रमितको संख्या २१९ पुगेको छ । पछिल्लोपटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण पाइएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत गरेको छ ।

संक्रमित कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं. ५ निवासी २२ वर्षीय पुरुष छन् । यसअघि आजै बाँकेको नेपालगञ्ज ८ निवासी ३६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । दुवै संक्रमितको स्वास्थ्यस्थिति सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमै रहेको विज्ञप्तिमा उल्लेख छ । हेर्नुहोस्, विज्ञप्ति :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah