नवलपरासीमा पनि पहिलो पटक कोरोनाभाइरस संक्रमित फेला परेका छन् । नवलपरासीका ३६ वर्षीय पुरुषमा कोरोनभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षण्मा ती पुरुमा कोरोना पुष्टि भएको हो। यस्तै रुपन्देहीका १२ जना, कपिलबस्तुका ८ जना र पर्साका ३ जनामा पनि कोरोना पुष्टि भएको छ । आजै दिउँसो कपिलबस्तु र नेपालगन्जका थप १–१ जनामा पनि कोरोना पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्तमितको संख्या २४३ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah