नेपालका चर्चित संक्रमणविद् तथा टेकु अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले नेपालमा ‘कोरोना संक्रमितहरुको संख्या बढ्ने’ बताएका छन् ।

आज एक ट्वीटमा उनले उक्त कुरा जनाएका हुन् ।

डा. पुनले ‘कोरोना संक्रमितको संख्या बढ्दै जाँदा विनालक्षणका संक्रमितलाई अस्पताल ल्याउँदै राख्दा हाल भएका अस्ताल बेडको अभाव हुने निश्चितप्रायः देखिने’ पनि जनाएका छन् ।

उनले ‘लक्षणविहीन भएकाहरुलाई अरु कुनै उपायमार्फत् निगरानी गर्ने (टेस्ट गर्ने) र लक्षण देखिएकाहरुलाई (उपचार चाहिने भएकोले) मात्र अस्पताल भर्ना गरे कस्तो होला ? भनी प्रश्न समेत गरेका छन् । रातो पाटि बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय