केही समय अगाडि झापाको सडक सडकमा गित गाउने एक बालक भेटिएका थिए । जस बालकमा गित गाउने लगाब र इच्छा देख्दा लाग्थ्यो कि पछि ठुलो गायक नेपालले पाँउदैछ । तर धेरै समय कुर्नै परेन अशोक दर्जी नामक सडकका अन्जान बालक एकाएक चर्चामा आए अहिले निकै स्थापित बाल गायक पनि भइसकेका छन ।

अहिले ठिक उस्तै अचम्म गरि अर्का बालक झापामै भेटिएका छन । निकै सानो उमेरका यी झापाली दुधे बालगायक मात्रै तीन बर्षका छन तर उनको गायकी हेर्दा नपत्याइने खालको छ । तीन बर्षको उमेरमा भर्खर बोली फुटेको र तेति धेरै सिक्न नसक्ने अवस्था हुन्छ तर यी दुधे बालकले जस्तोसुकै अफ्ट्यारो गित पनि सजिलै गाउन सक्छन । उनले तोतेबोलीमा गित गाएको सुन्दा सबै मन्त्रमुग्द भएर सुनिरहन्छन ।

सानैमा अदभूत कला देखेर गाउलेहरु सबै चकित बनेको बताउछन । ३ बर्से बालकको यति मीठो स्वर छ कि सुन्ने छक्क परेर एकोहोरो हुन्छन । उनी उनका आठ बर्षका दाजुसंग गित गाउन प्रतिस्पर्धा नै गर्छन । दाजुलाइ कडा टक्कर दिन्छन । हुन त उनका दाजु पनि मात्रै आठ बर्षका तर झापामा निकै राम्रो गाउने बालक भनेर निकै चर्चामा छन अहिले । दाजुले गित गाएको सुन्दै सिकेका तीन बर्षका दुधे बालकको गायकी हेर्दा भबिस्य निकै उज्ज्वल देखिन्छ । आज सुपर अनलाइन टिभीका समीर सुवेदीले तिनै दाजुभाइलाई मिडियामा ल्याएका छन । अन्तरबार्तामा दाजुभाइले एकपछी अर्को गित गाएर अचम्मै गरेका छन । ३ बर्षका बालकको ८ बर्षका दाजुसंगै दोहोरी चल्दा हासेर भुतुक्कै बनाएका छन । कस्तो गाउछन त तीन बर्षका बालक अनि उनका ८ बर्षका दाजुले तलको भिडियोमा हेर्नुहोस अचम्ममै पर्नुहुनेछ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah