वि.सं. २०७७ जेठ -५,सोमवार, ई.सं.२०२० मे -१८ ,शक संवत्-१९४२,नेपाल संवत्-११४० बछलागा,प्रमादी,उत्तरायण,ग्रीष्म,ज्येष्ठ कृष्णपक्ष तिथि-एकादशी , १५:५९ बजे उप्रान्त द्वादशी,नक्षत्र-उत्तरभाद्रपदा , १८:०३ बजे उप्रान्त रेवती,योग-प्रीति , ०५:४० बजे उप्रान्त आयुष्मान्,करण-वालव १५:५९ बजेदेखि कौलव , २९:०० बजे उप्रान्त गर-चन्द्रराशि,मीन,आनन्दादि योग-गद,सूर्योदय-५:१५, सूर्यास्त-१८:४७, दिनमान-३३ घडी ४८ पला ।व्रत/पर्व- पञ्चक। अपरा एकादशी व्रत।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –रोकियाका काम बन्नेछ , शारीरिक मानसिक पिडा बढ्ने छ,आर्थिकमा रुपमा सफल भइनेछ ,आजको शुभ अंक ७ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –पारिवारिक विवादमा होला, शारीरिक मानसिक पिडा बढ्ने छ, यात्रा घातक बन्ने छ , रोजगारी मा समस्या देखा पर्ने छ,आजको शुभ अंक ८ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –आर्थिक संकट पर्ने देखिन्छ,शारीरिक मानसिक पिडा बढ्ने छ,पारिवारिक विवाद होला,रोजगारी मा समस्या देखा पर्ने छ,
आजको शुभ अंक ४ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –गुप्त रोगले सताउने छ, लेनदेन मा विवाद हुनेछ, बोलीमा विचार पुराउनु होला, बेलुकापख सुधार आउनेछ , आजको शुभ अंक ३ रहेको
छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –मेलमिलापको समय छ, शत्रु हरु पनि मित्र बन्न सक्छन, नसोचेको काम बन्न सक्छ, बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ५ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–खानेकुरा मा विचार पुराउनु होला, सन्तान पक्ष खुशी को योग छ, सामाजिक कार्यमा मन जानेछ,आजको शुभ अंक ९ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –बोलीको सम्मान हुनेछ , आर्थिकमा रुपमा सफल भइनेछ , सामाजिक कार्यमा मन जानेछ, सामान्य चोट पटक लाग्ने योग छ,आजको शुभ अंक १० रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–रिकोयाका काम बन्ने छः, संकल्प गरेको काम सफल हुनेछ,सामाजिक कार्यमा मन जानेछ,मान सम्मान मिल्नेछ ,आजको शुभ अंक २ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,चोट पटक लाग्ने योग छ,आर्थिक संकट पर्ने देखिन्छ, बोलीमा बिचार पुराउनु होला,आजको शुभ अंक ८ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –धार्मिक कार्यमा मन जाला , नसोचेको काम बन्ने सम्भावाना छ, बोलीको सम्मान हुनेछ , आर्थिक संकट पर्ने देखिन्छ,आजको शुभ अंक ११ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–बोलीको अनर्थ लाग्न सक्छ, परिवारमा शान्ति हुनेछ, गुप्त रोगले सताउने छ,रोजगारी मा समस्या देखा पर्ने छ,आजको शुभ अंक १ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –स्वास्थ्यमा सुधार आउने छ,सामान्य चोट पटक लाग्ने योग छ,यात्रा घातक बन्ने छ ,सानातिना कामको झमेला आउनसक्छ ,आजको शुभ अंक ५ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah