वि.सं.२०७७जेठ -९,शुक्रवार, ई.सं.२०२० मे -२२ ,शक संवत्-१९४२,नेपाल संवत्-११४०उत्तरायण,ग्रीष्म,ज्येष्ठ कृष्णपक्ष तिथि-औंसी, २३:००:२७ बजे उप्रान्त प्रतिपदा,नक्षत्र-रोहिणी, ०३:२२:३२ बजे उप्रान्त मृगशिरा,योग-अतिगण्ड, ०७:०७:१७ बजे उप्रान्त सुकर्मा,करण–नाग १०:२२:५३ बजेदेखि किंस्तुघ्न, २३:००:२७ बजे उप्रान्त कौलव,चन्द्रराशि-मेष,आनन्दादि योग- छत्र ,सूर्योदय-५:११,सूर्यास्त-६:५० ,दिनमान- ३३ घडी ५८ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –गुप्त रोगले सताउने छ,शारीरिक मानसिक पिडा बढ्ने छ,सामान्य चोट पटक लाग्ने योग छ,यात्रा घातक बन्ने छ ,आजको शुभ अंक ८ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –बोलीको सम्मान हुनेछ ,आर्थिक संकट पर्ने देखिन्छ,लेनदेन मा विवाद हुनेछ,शिक्षा क्षेत्रमा मन जानेछ,बोलीको सम्मान हुनेछ ,आजको शुभ अंक ५ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –पारिवारिक विवाद होला,रोजगारीमा समस्या देखा पर्ने छ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आर्थिक संकट पर्ने देखिन्छ,आजको शुभ अंक २ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –बोलीमा विचार पुराउनु होला,स्वास्थ्यमा सुधार आउनेछ,रोजगारी मा समस्या देखा पर्ने छ,आर्थिकमा रुपमा सफल भइनेछ ,आजको शुभ अंक ३ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –शत्रुहरु पनि मित्र बन्न सक्छन,सानातिना कामको झमेला आउनसक्छ ,शारीरिक मानसिक पिडा बढ्ने छ,आजको शुभ अंक ८ रहेकोछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
धार्मिक कार्यमा मन जाला ,बोलीमा विचार पुराउनु होला,संकल्प गरेको काम सफल हुनेछ,स्वास्थ्यमा समस्या आउने छ,आजको शुभ अंक ११ रहेको छ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) –बोलीको अनर्थ लाग्न सक्छ,पारिवारिक विवादमा होला,खानेकुरामा विचार पुराउनु होला,मेलमिलापको समय छ,आजको शुभ अंक ४ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–नसोचेको काम बन्न सक्छ,सामाजिक कार्यमा मन जानेछ,आर्थिक संकट पर्ने देखिन्छ,बोल्दा खेरि विचार गर्नु होला,आजको शुभ अंक ९ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–आर्थिकमा रुपमा सफल भइनेछ ,यात्रा घातक बन्ने छ ,सामाजिक कार्यमा मन जानेछ,नसोचेको काम बन्ने सम्भावाना छ,आजको शुभ अंक ५ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –परिवारमा शान्ति हुनेछ,चोट पटक लाग्ने योग छ,गुप्त रोगले सताउने छ,रोकियाका काम बन्नेछ , आजको शुभ अंक १० रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–सामाजिक कार्यमा मन जानेछ,सन्तान पक्ष खुशीको योग छ, बोलीमा बिचार पुराउनु होला,सामान्य चोट पटक लाग्ने योग छ, आजको शुभ अंक ७ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –रोजगारी मा समस्या देखा पर्ने छ,चोट पटक लाग्ने योग छ,रिकोयाका काम बन्ने छ, मान सम्मान मिल्नेछ , आजको शुभ अंक १ रहेको छ । राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् । रातो पाटि बाट साभार गरिएको



