मुम्बई । लकडाउनका कारण लामो समयदेखि बन्द चलचित्र छायाङ्कन पुनः सञ्चालन गर्न चलचित्र निर्माताहरू पखाईमा छन् ।

लकडाउनका कारण रोकिरहेका धेरै चलचित्रमध्ये आलिया भट्ट अभिनित ‘गंगुबाई कथियावाडी’ पुनः छायांकनमा जाने पहिलो चलचित्र हुने भारतीय मिडियाले बताएका छन् ।

मुम्बाईको फिल्मसिटीमा रहेको चलचित्रको छायांकनको सेट जस्ताको त्यस्तै भएको र अनुमति पाउने बित्तिकै टिम छायांकनमा जान तयार छन् ।

एफडब्ल्यूआईसीईका सदस्य अशोक डुबेले मिडियासँग कुरा गर्दै भने, “लकडाउनको घोषणा अघिदेखि नै छायांकनमा गएको थियो । अब पुनः छायांकनमा जान अनुमति मिल्ने बितिकै सावधानी अपनाएर टिम छायांकनमा जान तयार छन् ।”(बलिउड हंगामा)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah