
एजेन्सी । सुन्दापनि अचम्म लाग्छ । तर यो सत्य खबर हो । एक ईर्ष्यालु पतिले म मास्टर डिग्री मेहनत गरेर पढ्छु भन्ने सोचेर विश्वविद्यालय भर्ना भएकी पत्नीको एउटा हातका सबै औला नै छि’नाईदिए । उक्त घटना यति हदसम्मको वि’-भ-त्स छ की सुन्दा समेत सबैको आङ सिरिङ हुन्छ । उक्त दु’ष्कर्म गर्ने पति अहिले जेल जीवन भोगिरहेका छन् । उनकी श्रीमतीले अनुमतिबिना मास्टर डिग्री अध्ययन शुरू गरिन् । यही कारण जंगिएर उनले दाहिने हातका सबै औला नै का’टिदि’ए ।
३० बर्षका रफीकुल इस्लामले मात्र २१ बर्षकी आफ्नै श्रीमतीको औला छि’नाएका हुन् । यति ब’र्बरता’पूर्ण दु’ष्कर्म छ की उनले पत्नीको औला का’ट्न-का लागि पत्नीको आँखामा पट्टी बाँधिदिए, मुखमा टेप लगाइदिए । भने आज म तिमिलाई सप्र्राईज दिँदैछु । श्रीमानको यो प्रताव मायालु लागेर उनले हात उनैको जिम्मा लागाईन् । लाडप्यारले शरिरनै उनीतर्फ अड्याईन् । त्यसपछि श्रीमान्ले आँखामा पट्टी बाँधिदिए, मुखमा टेप लगाइदिए । एकैछिनमा ब’ज्र-पा’त भयो । रा’क्ष-स श्रीमान्ले ५ वटै औला छि’ना-ई’दिए । एक झड्का नै उनका लागि अ-न्धकार’मय भयो । उनका ५ वटै औला का’टि-ए । त्यति मात्र हैन की का’टि-ए-का औला उनले फोहोरको थुप्रोमा लुकाईदिए ।
ता की फेरी डाक्टरको सहायताले ती औला जोड्न नपाउन् । तर हाम्रा पाठकलाई यो जानकारी गराउ की यो अ’त्य-न्तै भ’या-वह आ-क्र’मण, धो’का पछिपनि उनले पढाईलाई जारी राखिरहेकी छिन् । इस्लाम जो संयुक्त अरब इमिरेटमा एक प्रवासी कामदार हो । उसले आफ्नी पत्नीलाई चे’ता-व-नी दिएको थियो । यदि पढाई सुरु गरे त्यसको परिणाम भ’या-न-क आउनसक्छ । घर आएपछि नभन्दै त्यस्तै भयो । द टाइम्समा लेखिए अनुसार उनी विदेशबाट घर आएपछि उनकी श्रीमतलाई अचानक, आँखा बन्द गर भन्यो । हात बाँधिदियो । मु’खमा टे’प लगाईदियो । उसले भन्यो की आज तिमिलाई म सरप्राइज गिफ्ट दिँदैछु । तर उसको सरप्राईज त्यही बन्यो । रा’क्षसले मेरा औला का’टि-दि’यो पिडित युवतीले बताईन् । घटना बंगलादेशको हो । बांग्लादेशका पुलिस प्रमुख मोहम्मद सलाउद्दीनले बताए अनुसार श्री इस्लामलाई राजधानी ढाकाबाट गिरफ्तार गरिएको छ ।
मानवाधिकार समूहद्धारा आजीवन कारावासको माग:उ सारै क्रु’द्ध थियो । सारै ईर्ष्या गर्दथ्यो । किनकी उन केवल ८ कक्षा पासको मात्र शिक्षा लिएको थियो । श्रीमतीले उच्च शिक्षा लिएको हेर्न चाहादैन थियो । उस्तो भ’यावह घटना जसले सबैलाई स्तव्ध बनाउँछ । यसैले उसलाई आजीवन कारावासमा राख्न मानवअधिकारवादी समुहले भनेको छ ।झनै संघर्षशील :सुश्री अख्टरले अहिले झनै संघर्षशील बनेकी छिन् । दाहिने हातका औला का’टिए’पछि अहिले उनी देब्रे हातले देख्न अभ्यास गरिरहेकी छिन् । उनी देब्रे हातले लेख्ने अभ्यासमा चाँडै पोख्त भएकी छिन् ।
उनले पढाई फेरी सूरु गरेकी छिन् । जसरीपनि मास्टर डिग्री हासिल गर्ने र सरकारको उच्च ओहोदामा जागिर खाने उनको लक्ष्य जसरी नी पुरा गर्ने कार्यमा मेहनत गरिरहेकी छिन् । अहिले उनी आफ्ना माता–पिताका घरमा फिर्ता गएकी छिन् । त्यही बसेर अध्ययन पुरा गर्ने लक्ष्य राखेकी छिन् । त्यहाँको समुदायले यो आ’क्र-म-ण मु’स्लिम–बहुसंख्यक समुदायका शिक्षित महिलामाथी नि’शाना बनाउने वाला द’ष्क-र्मको एक श्रृंखला भएको दावी गरिएको छ । Source : Dailymail



