काठमाडौं । सुगा धेरैलाई मनपर्ने चरा हो । सुगालाई धरमा पनि पाल्ने गरिन्छ । घरमा पालिएको सुगाले सजिलै मानिसको आवाज पनि टिप्ने गर्छ । मानिसका कुनै आवाज त दुरुस्तै पनि पार्छ ।

सुगाले मानिसहरुको नक्कल गरेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भिडियोमा सुगाले मानिसको हाँसो सजिलै नक्कल गरेको छ । सुगाको हाँसोले अरुलाई पनि हसाइरहेको छ । भिडियोमा सुगाले विस्तारै ढोका खोलेर भित्र पसेर भिलेनको जस्तो हाँसो निकालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah