धनुषा। प्रदेश २ मा आज थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश २ का रौतहटका २९ जना, धनुषाका २१ जना र सर्लाहीका १० जनामा कोरोना संक्रण पुष्टि भएको हो।

रौतहटका संक्रमति भएकाहरुमा गौर क्वारेन्टाइनका ११ जना, मदरसा क्वारेन्टाइनका १० जना र दुर्गाभगवती क्वारेन्टाइनका ८ जना छन्। त्यस्तै धनुषाका संक्रमति भएकाहरुमा मुखियापट्टी मुसहरनिया क्वारेन्टाइनका ११ जना, गोपाल धर्मशालाका ९ जना र गणेशमान चारनाथ नगरपालिकाका एक जना छन्।

त्यसैगरी सर्लाहीका संक्रमितहरुमा हरिपुर नगरपालिकाका ७ जना र बहम्पुरी गाँउपालिका क्वारेन्टाइनका ३ जना रहेका छन् । उनीहरु सबैको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah