थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित १,८११ पुगे
२०७७ जेष्ठ १९, सोमबार १९:१२ गते
थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाल्पा २ र नवलपरासी १, गुल्मी १,कपिलवस्तु ७,रुपन्देहीमा २ गरी १३ जना सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ हजार ८ सय ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।