झापा, २० जेठ । आज झापामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुद्धशान्ती गाउँपालिकाको बुद्धआदर्श माविको क्वारेन्टाइनमा बसेका मध्ये ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

जसमा १ जना बुद्धशान्ती गाउँपालिकाका वडा नम्बर ४ का ३० वर्षिय पुरुष रहेका छन् भने ३ जना ताप्लेजुङका ४०, १८, १८ वर्षका ३ पुरुष र पाँचथरका १ जना २० वर्षिय पुरुष रहेका छन् ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक भिमकुमार नेवारले बताए । बुद्धशान्ति गाउँपालिका संक्रमित गत जेठ १३ गते भारतको लखनउबाट आएका थिए ।

संक्रमित पाँचै जनालाई आइसोलेसनमा राख्न विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको संयोजक नेवारले जनाए । सजिलो खबर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah