प्रेममा बर्बाद भएको कथा–कहानी त तपाईंले सुन्नुभएको होला तर यस्तो घटना सायद सुन्नुभएको छैन होला ।

पूर्व प्रेमीका कारण हलिउडकी शीर्ष नायिका बेघर भएको बारे तपाईंले सायद पहिलो पटक सुन्दै हुनुहुन्छ । lindsayहलिउडकी चर्चित अभिनेत्री लिन्डसे लोहानले आफ्ना प्रेमी एगर टेरबसावसँग मिलेर लण्डनमा करिब ३.५ मिलियन लगभग (४८ करोड रुपैयाँ) को घर भाडामा लिएकी थिइन् ।

यी दुई प्रेमीले घरको भाडा बाँड्ने गर्दथे । तर घर भाडामा लिएको केही समयपछि उनीहरुको सम्बन्धमा दरार आउन थाल्यो र अन्त्यमा उनीहरु छुट्टा छुट्टै बस्न थाले । lindsay-lohan-600x800एगरले उनको घर र लिन्डसेलाई छोडे तर आफ्नो भागको भाडा पनि दिन बन्द गरे । घरका मालिकले जब लिन्डसेका विरुद्ध ७ लाख ७६ हजार पाउन्ड (लगभग १० करोड ५७ लाख रुपैयाँ) को नोटिस जारी गरे तब बाध्यतावश उनले यो रकम चुकाउनु पर्यो ।

मालिकले रकम नचुकाएको स्थितीमा लिन्डसेलाई अपराधी घोषित गर्ने धम्की दिए । उनले घरबाट सबै सामान बाहिर निकालेर घरको सबै ऋण तिरिदिएको बताइएको छ ।

डेली मेलका अनुसार उनी अहिले पाँच तारे होटलमा बसिरहेकी छिन् । उक्त होटलको एक रातको मूल्य ४ सय पाउन्ड रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah