काठमाडौं : बिहीबार एकै दिन ३३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार
बिहीबारका संक्रमितमध्ये विराटनगरमा एक, वीरगन्जमा एक, बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका १८ जना, प्रादेशकि जनस्वास्थ्य प्रयोगशाला, हेटौंडा ९, पोखराको प्रयोगशालामा परीक्षणमा १६, सेती प्रादेशिक अस्पतालको परीक्षणमा ३, भेरी अस्पतालको परीक्षणमा ४२, धुलिखेल अस्पतालको परीक्षणमा १७, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान १५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान १०६, कोसी अस्पतालमा ५, प्रादेशिक अस्पताल सुर्खेत आठ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु ९३ जना गरेर बिहीबार मात्र
तीन सय ३४ जनामा कोरोना पुष्टि भएको हो।

कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा पाल्पा पुर्वखोला निवासी ४५ बर्षिय पुरुष हुन् । उनको स्थानीय क्वारेन्टाइनमा रहँदा स्वास्थमा समस्या देखिएपछी थप उपचारका लागि पाल्पाको मिसन अस्पतालमा भर्ना गरिएको थियो । गत ज्येष्ठ २० गते नै उनको मृत्यु भएतापनी कोरोना पुष्टि आज मात्रै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी गराएका हुन् ।

हाल सम्म कोरोना संक्रमित मध्ये पुरुष दुई हजार चार सय ५० छन् भने महिला १८४ जना छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah