काठमाडौं। जोखिम वहनमा सरकारले समेत सहयोग गर्ने भएपछि कोरोना बिमा पुनः शुचारु हुने भएको छ । सरकारसँग भएको सहमति पछि जोखिम वहनमा सरकारले समेत सहयोग गर्ने भए पछि बिमा पुनः शुचारु हुने भएको हो । सहमति भएलगत्तै बिमा समितिले बिमा शुचारु गर्न कम्पनीहरुलाई निर्देशन समेत दिएको छ ।

विमक संघका महासचिव चंकी क्षत्रीले सरकारले सपोर्ट गर्ने भए पछि शुरु गर्ने सहमति भएको जानकारी दिए । कोरोना संक्रमितहरूको संख्या धेरै बढेपछि शुक्रबारदेखि बिमा कम्पनीहरूले कोरोना बिमा पोलिसी बन्द गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah