डोल्पा। नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ। डोल्पामा गत बुधबार मृत्यु भएका व्यक्तिको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएपछि मृतकको संख्या १२ पुगेको हो।

जिल्ला प्रहरी कार्यालयका डोल्पाका डीएसपी नारायण रञ्जितकारका अनुसार जेठ २१ गते मृत्यु भएका जगदुल्ला गाँउपालिका – ३, थापागाउँका ५८ वर्षीय पुरुषको पीसीआर रिपोर्टमा कोरोना भाइरस पोजिटिभ देखिएको हो।

उनको मृत्यु भएपछि शंका लागेर उनीसहित उनको स्याहारसुसारमा खटिएका पत्नी र भाइसमेतको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । अन्य दुईको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah