बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आ त्मह त्याको खबरले दर्शक, मिडियादेखि बलिउडसम्म स्त ब्ध छ । मुम्बाई प्रहरीले उनको आ त्मह त्याबारे छानबिन गरिरहेको छ । तर, मुम्बाई प्रहरीले छानबिनका क्रममा घटना स्थलबाट कुनै सु साइड नोट नभेटिएको बताएका छन् । जसका कारण सुशान्तको आ त्मह त्या एक रहस्य नै बनिरहेको छ ।

यो पढ्न छुटाउनु भयो कि‘सुशान्त केही समयदेखि डिप्रेसनमा थिए ‘सुशान्त, किन पाएनौ तिमीले त्यस्तो एउटा असल साथी ?बेहोस बुबालाई छाडेर अस्पताल पुगिन् सुशान्तकी बहिनी

आइतबार आ त्मह त्या गरेका बलिउड अभिनेता सुशान्त सिंहले पाँच दिन पहिले मात्र मलहिडामा रहेको आफ्ना परिवारका अन्य सदस्यसँग लामो समय फोनमा कुराकानी गरेका थिए ।

उनी पछिल्लो समय मोडल रिहा चक्रवतीसँग सम्बन्धमा रहेका थिए । उनीहरु बीचमा बिहेको कुरा चलेकाे हल्ला भएपनि उनीहरुले औपचारिक रुपमा उक्त्त कुरा खुलाएका थिएन्न ।

बलिउडका पापाराजीले केहि समय अगाडी सुशान्त र रिहालाई सँगै भेटेको थियो । तर सुशान्तले केहि प्रतिक्रिया दिन मानेन्न र गाडीमा चढेर आफ्नो घर गएका थिए । उनका अंकलका छोरा पन्ना सिंहका अनुसार उनले त्यो फोनमा सबैलाई घरमा आएर बद्रीनाथ लिएर जाने बताएका थिए ।

उनले ठूलीआमालाई पनि यो वाचा गरेका थिए । आइतबार उनकी ठूली आमाले यो समाचार थाहा पाएपछि बारम्बार आफूले ठूलो सपना गुमाएको बताउँदै रोएकी थिइन् ।

पन्ना सिंहका अनुसार सुशान्तको विवाह यही नोभेम्बरमा हुँदै थियो । विवाह कोसँग हुने भन्ने तय नभएको तर नोभेम्बरमा नै हुने निश्चित भइसकेको पन्ना सिंहले भारतीय मिडियालाई जानकारी दिएका छन् । तर रिहासँगको हिमचिमले उनफहरु सम्बन्धमा बाँधिन लागेका त थिएन्न् भनेर प्रश्न उठ्न थालेकाे छ ।

आइतबार बिहानको घटना यस्तो थियो

आइतबार बिहानको उनको पछिल्लो क्रियाकलापबारे सुशान्तसिंह राजपूतको घरमा काम गर्ने सहयोगीले पुलिसलाई भनेका छन्— विहानसम्म सब कुरा ठीक थियो । विहान साढे ६ बजे सुशान्तसिंश निद्राबाट उठे । घरमा काम गर्नेले उनलाई ९ बजे अनारको जुस दिए । र उनले पनि पिए ।

यसपछि शुसान्तले आफ्नी बहिनीसँग गफ गरे । बहिनीसँग गफ गरेपछि उनले आफ्नो साथी महेश शेट्टीसँग गफ गरे । जो तिनै अभिनेता हुन जसले सुशान्तसँगै आफ्नो अभिनय करिअर सुरु गरेका थिए ।

यी दुब एकसाथ एकता कपुरको सो ‘किस देश में होगा मेरा दिल’मा देखिएका थिए । यी असाध्यै मिल्ने साथी थिए । सुशान्तको अन्तिम फोन कल उनै मिल्ने साथी महेशसँग भयो ।

यसपछि उनी आफ्नो कोठामा गए । र ढोका भित्रबाट बन्द गरे । १० बजे खाना खान बोलउँदा उनले ढोका खोलेनन् । दुई/तीन घण्टापछि सुशान्तका व्यवस्थापकले उनकी बहिनीलाई फोन गरे । बहिनी आएर ताला चावी बनाउनेलाई बोलाएर ढोका खोलेर हेर्दा सामुन्ने त्यस्तो दृश्य देखियो । जसले सबैलाई छक्क पार्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah