पोखरा। गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेहरुमा नवलपरासीका १८ जना, तनहुँका १२ जना, गोरखाका ११ जना र मनाङका १ जना रहेका छन् ।

संक्रमितहरु मध्ये ४१ जना पुरुष र एक जना महिला रहेका छन् । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डा. विनोद विन्दु शर्माले मनाङमा यो भन्दा अगाडि संक्रमण नदेखिएको जानकारी दिनु भएको छ ।

गण्डकी प्रदेशको मुस्ताङमा मात्र अहिले सम्म कोरोना संक्रमित फेला परेका छैनन् । यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय ८९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah