दमक। झापाको बुद्धशान्ति गाउँपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६० जनाको पीसीआर परीक्षणका लागि स्वाव पठाइएकोमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख भोला अधिकारीले जानकारी दिनुभयो ।

वहाँका अनुसार ४ जना वडा नम्बर ७ का र २ जना वडा नम्बर ३ का हुन् । यद्यपी २ जनाले आफ्नो ठेगाना ढाँटेको हो कि भनेर बुझ्ने काम पनि भैरहेको अधिकारीले सवाल नेपाललाई जानकारी दिनुभयो । उनीहरु तेह्रथुमका भएको तर ठेगाना ढाँटेको हो कि भन्ने भएर बुझ्ने काम भइरहेको पनि वहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah