डल्ली(छुल्ठीम)जो नेपाली चलचित्र की सुन्दर नायीका तर उनी त्यतीमा मात्र सिमित रहिनन,अब त उनी निर्मात्री पनि। उनै निर्मात्री ले वनाएको चलचित्र डायरी । जुन चलचित्र भोलि वाट नेपालभर का सिनेमाघर हरुमा लाग्दैछ।नेपाल चलचित्र संघ का अध्यक्ष प्रदिप कुमार उदय ले चलचित्र डायरी को ट्रायल शो हेरेर फिल्म राम्रो र उत्कृष्ट भएको प्रतिकृया दिइसकेका छन।सन्नी सिं जो नेपाली चलचित्र क्षेत्रमा अाशा लाग्दा नायक,रेखा थापा जो नेपाली चलचित्र को पर्दामा एकलौटी राज गरेकी नायीका र स्वयं छुल्ठीम यी तीनको पर्दामा उपस्थीती ले फिल्मलाई रोमाञ्चक वनाउने अाशा गरिएको छ। अनिल योञ्जन यसका निर्देशक हुन भने छेतेन गुरुङ्ग को कथा ले डल्ली(छुल्ठीम) को डायरी भरिएको छ। के छ त डल्ली को डायरी मा?  यो डायरी पढ्न त तपाईं अाफ्नो शहर को नजिक को सिनेमाघर मा जान‌ै पर्ने हुन्छ त्यो पनि भोलि वाट।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah